कक्षा ९ र १० का विद्यार्थीहरुकाे शैक्षिक अध्ययन भ्रमण कीर्तिपुरस्थित राष्ट्रिय अाविष्कार केन्द्र र त्रि वि केन्द्रीय पुस्तकालमा
कक्षा ८ का विद्यार्थीहरुकाे राष्ट्रिय वनस्पति उद्यान, गाेदावरीमा शैक्षिक अध्ययन भमण
आजकाे खाजा स्वस्थ र मिठाे परिकार मुटुमरी
२०७८ फागुन २० गते शुक्रबार कक्षा ६ र ७ का विद्यार्थीहरू स्थानीय पाठ्यक्रम अन्तर्गत रानीपाेखरी (न्हुःपुखु), सिध्दपाेखरी (तःपुखु), भाज्या पुखु, नःपुखु, नागपाेखरी लगायत स्थानीय पाेखरीहरूकाे अवलाेकन भ्रमण गर्दै ।
We got vaccinated with the second dose today!!
Winners of Winter Sports Felicitated
पुस्तक अध्ययन गोष्ठी
पुस्तक अध्ययनको नयाँ श्रृङ्खला
स्थानीय पाठ्यक्रम अन्तर्गत ततामाको कासा ( डन्डीवियो खेल ) खेल्न सिक्दै कक्षा ७ का विद्यार्थीहरु ।
स्थानीय पाठ्यक्रम (ख्वपको पहिचान) अन्तर्गत छुँ भौ कासा (मुसा बिरालाे खेल) खेल्दै कक्षा ६ का विद्यार्थीहरु
Teachers’ Fun Time
Local Games/ Indoor Games/Fun Games in Bal Vikash Winter Sports